नियम ५०
खारेजी तथा बचाउ
(१) वातावरण संरक्षण नियमावली, २०५४ खारेज गरिएको छ ।

(२) वातावरण संरक्षण नियमावली, २०५४ बमोजिम भए गरेका काम कारबाही यसै नियमावली बमोजिम भए गरेको मानिनेछ ।